काठमाडौं
काठमाडौंको महाराजगञ्जमा एक युवती मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा हाल वतन नखुलेकी ४५ वर्षीया रिता खड्का बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१८ माघ २०८१, शुक्रबार
208
Shares
प्रतिक्रिया