काठमाडौं । आयल निगमले इन्धनको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र मट्टितेल तथा डिजेलमा ४ रुपैयाँ प्रतिलिटर मूल्य बढेको छ । निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ ।
१८ माघ २०८१, शुक्रबार
250
Shares
प्रतिक्रिया