२३ फाल्गुन २०८१, शुक्रबार | Fri Mar 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा मृत्यु



काठमाडौं । भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा शनिबार साँझ भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । धनुषाका डीएसपी वरुणबहादुर सिंहले मृतकहरु धनुषा र महोत्तरीबासी भएको जानकारी दिए । मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् । यस्तै अरु ४ जना घाइते छन् । कुम्भ मेला सकेर फर्किने क्रममा उनीहरु सवार गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।