२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दैलेखमा भूकम्प, अछाम-सुर्खेतसम्म धक्का महसुस



काठमाडौं । कर्णालीको पहाडी भूभाग पुनः भूकम्पको धक्काले हल्लिएको छ। मंगलबार साँझ ५ः२० बजे दैलेखको तोलीजैसी आसपास केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको प्रभाव दैलेखसँगै अछाम, सुर्खेत, कालीकोटलगायत आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ। स्थानीयहरू अचानक आएको कम्पनले केही क्षण त्रसित बनेका थिए।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।