१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौँतर्फ यात्रारत मिनीट्रक इच्छाकामनामा दुर्घटना



 चितवन
काठमाडौँतर्फ यात्रारत मिनीट्रक इच्छाकामनामा दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मुग्लिन (चितवन) चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।
बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।
दुर्घटनामा  खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।