२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


शंकरापुर कात्तिकेमा स्कुल बस दुर्घटना, थप विवरण आउन बाँकी



काठमाडौं । शंकरापुर नगरपालिकाको कात्तिकेमा बुधबार स्कुल बस दुर्घटनामा परेको छ। बुधबार अपराह्न स्कुलबाट विद्यार्थी बोकेर फर्कँदै गरेको बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
यद्यपि घटनाको थप विवरण आइसकेको छैन। सुरक्षाकर्मी तथा स्थानीयले उद्धार जारी राखेका छन्।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।