८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


शंखमुलमा अपरिचित पुरुष मृत भेटिए



काठमाडौं
काठमाडौंको शंखमुलमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका १० शंखमुल गणेश मन्दिर नजिक सडकमा हाल नाम, थर, वतन नखुलेका उनी मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।