१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते, थप उपचारका लागि काठमाडौं ल्याइयो



काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् ।

भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा पटका पड्काउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको छ ।

पटका पड्किएर बेलुन आएपछि आगो लागेको थियो । उपचारका लागि काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।