४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरिमा रेलिङमा अल्झेर एक जनाको मृत्यु



काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका–५ स्थित हाइभिजनमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका–३ घर हुने वर्ष ५२ को होमबहादुर श्रेष्ठ छन् ।

आइतबार बिहान वीरबहादुर घलेको घरको छतमा घाम ताप्ने क्रममा उनी रेलिङमा अल्झेर लडेका हुन् । उपचारको क्रममा सतुंगलस्थित एपिएफ अस्पतालमा उनको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।