३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आगलागीबाट घाइते ललितपुरका सरोज तन्दुकारको निःशुल्क उपचारको माग



काठमाडौं । सांसद प्रेमबहादुर महर्जनले ललितपुरमा आगलागीबाट घाइते सरोज तन्दुकारको निःशुल्क उपचारको माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले उक्त माग गरेका हुन् ।

ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल सम्झनाटोलस्थित घरमा ग्यास लिक भइ आगलागी हुँदा ६८ वर्षका सरोज तन्दुकार घाइते भएका छन् । उनको घरमा भएको नगद, लत्ताकपडा र खाद्यन्नसहित जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।