काठमाडौं । काठमाडौं धोबीखोलामा कार दुर्घटना भएको छ। बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर आइतबार साँझ खोलामा खसेको हो।
दुर्घटनामा मानविय क्षति भने भएको छैन ।
यसअघि गत पुसमा पनि एउटा कार खोलामा खसेको थियो।
मुख्य समाचार
४ फाल्गुन २०८१, आइतबार
काठमाडौं । काठमाडौं धोबीखोलामा कार दुर्घटना भएको छ। बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर आइतबार साँझ खोलामा खसेको हो।
दुर्घटनामा मानविय क्षति भने भएको छैन ।
यसअघि गत पुसमा पनि एउटा कार खोलामा खसेको थियो।
प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार ७ : २० बजे
प्रतिक्रिया