३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लगनखेलमा एक पुरुष मृत फेला



ललितपुर । ललितपुर महानगरपालिका १९ लगनखेलस्थित एक भोजनालयमा काम गर्ने पुरुष मृत फेला परेका छन् । मकवानपुर चित्लाङका ६० वर्षीय राम मानन्धर घरको पाँचौं तलामा मृत भेटिएका प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।