२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता दीलिप रायमाझीलाई पितृशोक



ललितपुर
अभिनेता दीलिप रायमाझीलाई पितृशोक परेको छ ।
पारिवारिक श्रोतका अनुसार शुक्रबार साँझ कीर्तिपुर अस्पतालमा उनका पिता आनन्दकुमार रायमाझीको ७८ वर्षको उमेरमा निधन भएको हो ।
अन्त्येष्टिका लागि अहिले पशुपति आर्यघाट लगिएको छ । राखिएको छ
यतिबेला पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि पशुपतिमा कलाकारहरु भेला भएका छन् ।
उनी धेरै समयअघिदेखि विभिन्न स्वास्थ्य समस्यासँग लडिरहेका थिए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।