२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरकी सासंद डा. तोसिमाको पाथिभारामा निर्माणाधिन केबुलकार विवादमा चासो



काठमाडौं
ललितपुररकी सासंद डा. तोसिमा कार्कीले ताप्लेजुङ्गको पाथिभारामा निर्माणाधिन केवुलकार विवादबारे चासो देखाएकी छिन् ।
आइतबार संसदमा बोल्दै सासंद डा. तासिमाले जनतामाथि लाठी प्रहर गरेर गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्दै प्रश्न गरेकी छिन् ।
स्थानीयको असहमतीका बीच केवुलकार निर्माण अघि बढाएकोमा अशान्त स्थिति बन्न पुगेको र अहिले कफ्र्यु लागेको अवस्थामा तत्काल काम रोक्न र वार्तामार्फत समस्या समाधान गर्न उनले माग गरेकी हुन् ।
। सदस्यहरु थप्नु होला । मैले पहिले नै सदस्यहरु हटाएको छु ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।