ललितपुर । ललितपुर इमाडोलमा भीषण आगलागी भएको छ । इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भइरहेको हो । अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
१३ फाल्गुन २०८१, मंगलबार
224
Shares







प्रतिक्रिया