झापा
जङ्गली हात्तीको आक्रमणबाट आज एक निधनको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको निधनु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिएका छन् ।
चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न जानुभएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताएका छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया