१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


डिजेल र मट्टितेलको मूल्य घट्यो



काठमाडौं
डिजेल र मट्टितेलको मूल्य घटेको छ ।
नेपाल आयल निगमका अनसार सञ्चालन समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १÷१ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ ।
पेट्रोल र एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेकोे निगमले जानकारी दिएको छ ।
घटेको मूल्य राति १२ बजेदेखि लागू हुने निगमको भनाई छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।