१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टोखामा प्रहरीले चलायो गोली, एक जना पक्राउ



काठमाडौं । काठमाडौं टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एक राउन्ड हवाइ फायर र दुई राउन्ड गोली चलाइएको हो । टोखाबाट झोर जाने बाटोमा गोली चलाइएको हो ।

थप विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।