१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजसंस्था पुन:स्थापनाको माग गर्दै काठमाडौंमा र्‍याली



काठमाडौं । राजसंस्था पुन:स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्‍याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्‍यालीको नेतृत्व गरेका छन् ।
राप्रपाले राजसंस्था पुन:स्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्‍याली आयोजना गरेको हो । बबरमहलबाट निस्किएको र्‍याली दरवारमार्ग पुगेको छ । नारायणटिही दरवारको दक्षिण गेट अगाडि राप्रपाले प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।