२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२८२१ अंकमा झर्‍यो सेयर बजार



काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.१६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २८२१ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज १० अर्ब ९७ करोडको भयो । तीन दिनदेखि बजार लगातार झरेको छ । तीन दिनमा बजारले कुल ६९ अंक गुमाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।