१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वयुवराज पारश शाह उपचारपछि डिस्चार्ज



काठमाडौं । हर्टअट्याकपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । शाह आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
उपचारपछि शाह बिहीबार डिस्चार्च भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनलाई केही दिनपछि फलोअपमा बोलाइएको छ ।

शाहक एन्जियो प्लास्ट गरिएको थियो । शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।