काठमाडौं । जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति १० बजेर २५ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२२ फाल्गुन २०८१, बिहिबार
810
Shares








प्रतिक्रिया