भक्तपुर । भक्तपुरको जगाती–डोलेश्वर सडक १२ मिटर चौडा हुने गरी स्तरोन्नति गरिने भएको छ । यस कार्यका लागि शुक्रबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, जिल्ला समन्वय समिति सदस्य विश्वराम त्वानाबासु, वडाका ईन्जिनियर महेश राजथलालगायत सम्बन्धित सरोकारवालहरुको उपस्थितिमा सिमांकन गरिएको छ ।







प्रतिक्रिया