१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर टिकाथलीबाट बैंकिङ कसुरमा एक जना पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एकजनालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–३ घर भएर ललितपुर बस्ने रामनाथ सिंह छन् ।

५० वर्षीय सिंहविरुद्ध २०७७ माघमा उच्च अदालत पाटनबाट ११ लाख बिगो भराउने फैसला भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १० : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।