८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बागमती खोलामा महिला मृत फेला



काठमाडौं
काठमाडौं गोकर्णेश्वरस्थित वागमती खोलामा महिला मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती खोलाको बीचमा
अपरिचित महिला मृत भेटिएकी हुन् ।
हमलसम्म हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी प्रहरीको भनाई छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।