१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टेकुको ढलमा खसे एक पुरुष



काठमाडौं । काठमाडौंको टेकुमा ढलमा छिरेका एक व्यक्तिको उद्धार गरिएको छ। आइतबार बिहान टेकुस्थित कनक पेट्रोल पम्प नजिककै ढलभित्र छिरेका एक व्यक्तिलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो।

३१–३२ वर्षका ती व्यक्ति आइतबार बिहान ६ः४५ बजे ढलमा खसेका थिए। ती व्यक्ति सुस्त मनस्थितीका रहेको प्रहरीले जनाएको छ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।