३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थापाथली मेलम्चीको पाइप फुटेको ठाउँमा महानगर प्रहरीको गाडी फस्यो



काठमाडौं । थापाथलीस्थित सडकमा काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो । बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरीले जनाएको छ ।

नगर प्रहरी बलको बा ०१ ग ४०६६ नम्बरको गाडी फसेको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।