१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर भत्काइयो



काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो फ्लाइओभर निर्माण सम्पन्न हुने बेला भत्काइएको छ।करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि प्रिकाष्ट प्यानल भत्काइएको हो।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनःनिर्माण गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ६ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।