भक्तपुर । भक्तपुरको मध्यपुर अस्पताल नजिकै आइतबार दिउँसो एक दुनोट पसलमा आगलागी भएको छ । आगलागीका कारणसँगैको एउटा वर्कशप अरु पसलमा समेत गरी लाखौंको क्षति भएको छ । दुनोट बनाउन तताइएको तेलबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा मानवीय क्षति भने हुन पाएन ।
२ चैत्र २०८१, आइतबार
26
Shares
प्रतिक्रिया