१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर हरिसिद्धिमा चोरी



ललितपुर । ललितपुरमा धनमाल चोरी भएको छ । ललितपुर महानगरपालिका-२९ हरिसिद्धि बस्ने राज कुमार तिमिल्सिनाको घरबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न धनमाल आइतबार दिउँसो चोरी भएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।