४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल प्रहरी आईजीपीमा दिपक थापा नियुक्त



काठमाडौं । नेपाल प्रहरीकाे प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई ३१औं आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थापा मंगलबारबाट लागू हुनेगरी आईजीपीमा नियुक्त भएका हुन् ।

आईजीपीका लागि एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।