भक्तपुर
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित गजुरेल टोलमा केही दिनदेखि त्रास मच्चाइरहेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
आज साँझ स्थानीय रामगोपाल गजुरेलको घर नजिकै बाटोमा मोटरसाइकल सवारलाई आक्रमण गरेपछि चितुवालाई बेहोस बनाएर नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।
प्रतिक्रिया