पूर्वराजा ज्ञानेन्द्र शाह मनकामना र गोरखकाली मन्दिरमा दर्शन गर्न जाँने तयारीमा छन् र
उनी यसै हप्ता मन्दिरहरुमा दर्शनका लागि गोरखा जान लागेका हुन् ।
पुर्वराजाका सम्वाद सचिव डा। फणिराज पाठकका अनुसार गोरखाका मन्दिरहरुमा दर्शनका लागि कार्यक्रम तय भएको छ ।
गोरखनाथको आशिर्वादले पृथ्वीनारायण शाह राजाहरुले युद्ध जितेको कथन छ ।
पुर्वराजा मन्दिरहरुका दर्शनको निहुँ बनाएर राजनीति गरिरहेको भन्दै आलोचना हुने गरेको छ ।
गएको हप्ता पोखरा भ्रमणपछि राजधानी फर्कने क्रममा हजारौं सर्वसाधारणले स्वागत गरेका थिए । गोरखा जाने क्रममा यहाँका स्थानीयले स्वागतको भीड लाग्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया