१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


झोर १५ करोड बरामद प्रकरणः लामालाई अनुसन्धान विभाग पठाइयो



काठमाडौं । हालसम्मकै ठूलो अवैध रकमसहित पक्राउ परेका फुच्चे भन्ने कुसाङ लामालाई राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुर पठाइएको छ ।

टोखास्थित झोरबाट सोमबार राति अमेरिकी डलर र युरो बोकेको ट्रकसहित पक्राउ परेका उनलाई आज प्रहरीले अनुसन्धानका लागि राजवश्व अनुसन्धान विभाग पठाएको हो ।

लामा रसुवाको केरुङ नाका हुँदै चीन लैजाँदै गरेको २५ करोड १९ लाख बढी नेपाली रुपैयाँ हुन आउने अवैध विदेशी मुद्रासहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।