१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लाजिम्पाटस्थित विद्युत पोलमा आगलागी(भिडियो)



काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित एक विद्युतको पोलमा आगलागी भएको छ। बुधबार दिउँसो २ बजेर २५ मिनेटमा अचानक पोलमा आगलागी भएको हो । होटेल ले हिमालयको मुख्यद्वारा नजिक रहेको विद्युतको पोलमा आगलागी भएको हो । आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ।

आगलागीबाट मानवीय क्षति नभएपनि पोलमा तारहरु जलेर नष्ट भएका छन् भने त्यस क्षेत्रमा विद्युत र इन्टरनेट सेवा प्रभावित भएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।