१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालोपुलको गुठी जग्गामा बनेको संरचनामाथि चल्यो डोजर



काठमाडौं । गुठी संस्थानको मातहतमा रहेको जग्गामा बनेको संरचना हटाउन काठमाडौंको कालोपुलमा डोजर चलेको छ।

काठमाडौं महानगर र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गाको संरचनामाथि डोजर चलाइएको हो। काठमाडौं महानगर वडा नं ७ कालोपुल क्षेत्रमा बनाइएका अवैध रुपमा बनेका संरचनाहरूमा संस्थान र महानगरसँगको समन्वय गरी डोजर चलेको हो।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।