१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कुलमान बर्खास्त विरोधमा विद्यार्थी संगठनको प्रदर्शन



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।

घिसिङलाई बर्खास्त गरेको विरोधमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो।

अनेरास्ववियूले प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेको हो। उनीहरूले ऊर्जामन्त्री दिपक खड्काको पुत्लासमेत जलाएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।