ललितपुर । महालक्ष्मी नगरपालिकाले नगरपालिकाको निर्णय वेगर अनधिकृत व्यक्तिबाट वडा बस्तिहरुमा घर दैलोमा गई वैयक्तिक सूचना लिने शुल्क दस्तुर उठाउने प्रयास गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।
नगरपालिकाले त्यस्ता किसिमका व्यक्ति संघसंस्थासँग नगरपालिकाको आधिकारिक निर्णय, निर्देशन, आधिकारीक पत्र विना सूचना नदिन शुल्क दस्तुर सम्बन्धी कारोबार कोहि कसैसँग नर्गन एवम् दिने बुझाउने सहमति नर्गनका अनुरोध गरेको छ ।
प्रतिक्रिया