काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् । तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।
मुख्य समाचार
१४ चैत्र २०८१, शुक्रबार
काठमाडौं । काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् । तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।
प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार ६ : २३ बजे
प्रतिक्रिया