काठमाडौं । वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित बनेका छन् । बिहीबार बिहानैदेखि बाक्लो तुवाँलो लागेका कारण ‘भिजिबिलिटी’ कम हुँदा विमानस्थलमा उडान प्रभावित बनेको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडान/अवतरण भइरहेको छ । जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।
प्रतिक्रिया