२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वायु प्रदूषणले हवाई उडान प्रभावित, काठमाडौंमा यात्रु अलपत्र



काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ। प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भइरहेको छ । भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्दसमेत भइरहेकाले यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।

पोखरा, सिमरा र भरतपुरमा उडान र अवतरण रोकिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शर्पाले नेपाल प्रेसलाई बताए । अन्य ठाउँमा भने उडान नियमित छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।