काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनापछि तलब प्राप्त गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरीसँगै सोमबार सबैको खातामा तलब जम्मा भएको हो। गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईं बिहीबार कार्यालय हाजिर भएपछि कर्मचारी र जनप्रतिनिधिलाई तलब दिने प्रक्रिया अघि बढेको थियो।
२४ चैत्र २०८१, सोमबार
38
Shares
प्रतिक्रिया