१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखमुलमा ४५ वर्षीय पुरुष मृत फेला



काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा एक व्यक्ति मृत फेला परेका छन्। मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन्।
उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए। उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।