१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा हात नभएको लिंगो ठड्याइँदै



काठमाडौं । भक्तपुरमा हात नभएको लिंगो उठाइँदैछ । स्थानीय टोलबासीहरु डोरीको सहायताले तानेर लिंगो उठाउन लागेका हुन् । प्रत्येक वर्ष चैत मसान्तको दिन विस्केट जात्राको क्रममा यहाँ यसरी नै हात नभएको लिंगो उठाउने चलन छ।

लिंगो उठाएको जात्रा हेर्न भक्तपुरका ठाउँ ठाउँबाट हजारौं जात्रालुप्रेमीहरु बिहानैदेखि सहभागी भएका छन् ।
प्रत्येक वर्ष चैतको मसान्तमा उठाउने यहाँ उठाइने लिंगोलाई विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते ढाल्ने परम्परा रहिआएको छ।

 

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।