१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दरबारमार्ग सवारी साधन प्रदूषण चेकजाँचः ६० वटा जाँच गर्दा ९ वटा फेल



काठमाडौं । काठमाडौँ महानगरपालिका महानगर प्रहरी बल ,वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त रुपमा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनलाई चैत्र ३१ गते दरबारमार्गमा चेकजाँच गरिएको छ । प्रदूषण चेक जाँच गर्ने क्रममा ६० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा ९ वटा सवारी साधन फेल भएको पाइएको छ भने ५१ वटा सवारी साधन ठिक हालतमा रहेको पाइएको छ । फेल भएका ९ वटा सवारी साधनलाई जनही ५००।– का दरले जरिवाना गरिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।