काठमाडौं
काठमाडौंको कीर्तिपुरमा अपरिचित व्यक्तिको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं कीर्तिपुर नगरपालिका ६ खत्रीछापस्थित टहराभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हो ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
काठमाडौं, कीर्तिपुर नगरपालिका ६ खत्रीछापस्थित टहराभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया