ललितखबर
ललितपुरमा बर्षा र सहकालका देवता रातो मन्छिन्द्रनाथको जात्रा सुरु हुँदैछ । उपत्यकाकै लामो समयसम्म चल्ने जात्राका लागि यहाँका नेवारी समुदायका वाराही परिवारले काठको काम गरिरहेका छन् ।
बुधबार काठको काम सम्पन्न भएपछि अव रथलाई बेतले बाँध्ने काम सुरु हुनेछ ।
कुनै काठको चुक्कुल र बेलको सहाराले निर्माण गरिने रथ परम्परागत प्रविधिको प्रयोग गरिन्छ ।
यद्यपी पछिल्लो समय रथका फलामको पनि प्रयोग गरिएको पाइन्छ । केही वर्षदेखि रथ निर्माणका लागि क्रेनको समेत प्रयोग गरिएको पाइन्छ ।
प्रतिक्रिया