काठमाडौं
आज एकै दिन सुनको मूल्य तोलाको झण्डै ४ हजार रुपैयाँ बृद्धि भएको छ । सुनचाँदी व्यावसायी संघका अनुसार आज सुनको मूल्य रु एक लाख ९० हजार ६ सय पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । बुधबार मङ्गलबार प्रतितोला रु एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ६०० ले रु एक लाख ९० हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु पाँचले बढेर एक हजार ९ सय ६० कायम भएको हो ।
४ बैशाख २०८२, बिहिबार
38
Shares
प्रतिक्रिया