५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


के एम मिनरलवाटर बडिखेलको पानीमा किरा भेटियो, २५ हजार जरिवाना



ललितपुर । ललितपुरमा पिउने पानीमा किरा भेटिएको छ । पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनको लागि ल्याएको पानीको जारमा कीरा भेटिएको हो । ललितपुर महानगरपालिकाले के एम मिनरलवाटर बडिखेललाई रु २५००० जरिवाना गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।