काठमाडौं । ढल निकासको पाइप फुटेर सडकमा पानी जम्दा काठमाडौंको थापाथली करिडाेर क्षेत्र अस्तव्यस्त बनेको छ ।
जसका कारण गाडी, मोटरसाइकल, पैदल यात्रुलाई सकस परेको छ। आज (बिहीबार) दिउँसो काठमाडौँ उपत्यकामा वर्षासमेत भएको छ।
४ बैशाख २०८२, बिहिबार
74
Shares
प्रतिक्रिया